दफा
गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ मा संशोधन

गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ को,–
(१) दफा ५ को उपदफा (१) मा रहेका “नेपाल अधिराज्यमाथि” भन्ने शब्दहरुको सट्टा “नेपालको इलाकामाथि” भन्ने शब्दहरु राखिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेका “शाही सेना” भन्ने शब्दहरुको सट्टा “नेपाली सेना” भन्ने शब्दहरु राखिएका छन् ।
(३) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(४) दफा १२क. खारेज गरिएको छ ।